नेतृ आरजु राणाको सफल शल्यक्रिया – Nepalboli

नेतृ आरजु राणाको सफल शल्यक्रिया

   २०८० चैत्र १५, बिहीबार  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍।आरजु राणा देउवाको (हाइपर प्याराथाइरोइड्इजम) को शल्यक्रिया सम्पन्न भएको छ । गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत जानुभएका उहाँको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उहाँको सचिवालयले जनाएको छ ।

शल्यक्रियापछि उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको उहाँको सचिवालयले जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै