प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीले संसदहरुको प्रश्नको जवाफ दिने – Nepalboli

प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीले संसदहरुको प्रश्नको जवाफ दिने

   २०८० चैत्र ६, मंगलवार  

सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी हिनामिना प्रकरणमा मुछिएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग काँग्रेसले गरेको छ ।

सो विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै