माओवादी पदाधिकारी बैठक आज – Nepalboli

माओवादी पदाधिकारी बैठक आज

   २०८० चैत्र ६, मंगलवार  

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार पदाधिकारी बैठक बोलाएको छ । पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जानकारी दिनुभयो । अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हुन सक्ने उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै