माघ १ गते योग दिवस मनाउन सामान्य प्रशासनको पत्र
नेपाल बोली
२०८० पुष २२, आईतवार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन परिपत्र गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरूलाई ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै