महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन – Nepalboli

महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

   २०८० कार्तिक २३, बिहीबार  

महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन भएका छन्। औरही नगरपालिका–२ बाट मंगलबार दिउँसो साढे ११ बजेदेखि पाँचजना किशोरीहरू एकैसाथ हराइरहेको जानकारी आएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

उनका अनुसार १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै