कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त
नेपाल बोली
२०८० कार्तिक २२, बुधबार
कोशीको प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तपत्र प्रदान गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै