रुकुम पश्चिममा यात्रुवाहक जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
नेपाल बोली
२०८३ भाद्र २८, आईतवार
रुकुम पश्चिम— रुकुम पश्चिममा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
आइतबार बिहान करिब साढे ८ बजे सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप गाउँपालिका–६ र ३ को सीमामा पर्ने डाँगडुङ्गी मोड जिप दुर्घटना भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै