देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना – Nepalboli

देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना

   २०८३ भाद्र २३, मंगलवार  

काठमाडौँ -देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

 

राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको हो ।

 

उहाँले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै