आज मन्त्रिपरिषद् बैठक – Nepalboli

आज मन्त्रिपरिषद् बैठक

   २०८३ श्रावण २६, मंगलवार  

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मंगलबार अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै सरकारका नियमित कार्यसूचीमा छलफल हुने बताइएको छ।

मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै