प्रधानमन्त्री कार्कीसँग अमेरिकी राज्दूत थम्प्सनको बिदाइ भेट – Nepalboli

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राज्दूत थम्प्सनको बिदाइ भेट

   २०८२ पुष २१, सोमबार  

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै