लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव ठगी आरोपमा पक्राउ – Nepalboli

लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव ठगी आरोपमा पक्राउ

   २०८१ पुष २५, बिहीबार  

संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । उनी विरुद्ध केहि दिन अघि पक्राउ पुर्जी जारी भएको थियो ।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । पोखरेले लाइ एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै