कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता – Nepalboli

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

   २०८१ पुष २३, मंगलवार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । सभापति देउवालाई भेट्न लिङ्देन उनकैनिवास बूढानीलकण्ठ गएका हुन् । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भयो,’ श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै