नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा – Nepalboli

नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा

   २०८१ असार २१, शुक्रबार  

नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार काठमाडौँमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराउनुभयो । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै