राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको समिकक्षा बैठक
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको समिकक्षा बैठक सुुरु भएको छ । संयोजक राजेन्द्र महतो को अध्यक्षतामा देशभरिका नेता कार्यकर्ताहरुको बैठक काठमाडौंमा बसिरहेको छ । क्रान्तिले एकसय एक कार्यक्रम सकाए पछि यो समिकक्षा बैठक बसेको छ ।
बैठकमा अब आगामी कार्य योजना बारे नेताहरु छलफल गरिरहेका छन् ।