राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता – Nepalboli

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

   २०८१ असार १४, शुक्रबार  

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शुक्रबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै