राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्तिको प्रशिक्षण भेला सुुरु – Nepalboli

राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्तिको प्रशिक्षण भेला सुुरु

   २०८१ जेष्ठ ३, बिहीबार  

राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्ति अभियानले मधेशका आफना अगुवा नेता तथा कार्यकर्ताहरुको भेला विहिवनर देखि काठमाडौमा सुुरु गरेका छन । तीन दिन सम्म चल्ने यो भेला महतो नेतृत्वको क्रान्ति अभियानको मधेशमा कसरी अघि वढने भन्ने वारेमा छलफल भईरहेको छ ।

छलफलमा मधेशका पुर्वको झापा देअि पश्चिमको कन्चनपुर सम्मका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागी छन । भेला शनिवार सम्म चल्ने अभियानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै