कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत – Nepalboli

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत

   २०८० चैत्र १२, सोमबार  

कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत हुनुभएको छ । कांग्रेस संसदीय दलको कार्यालयका निजी सचिव केशवराज जोशीले नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोका मनोनीत हुनुभएको जानकारी दिनुभयो ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै