कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर खड्का
नेपाल बोली
२०७९ असार १०, शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनित भएका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम खड्कालाई कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनित गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै