रुसी सेनामा आवद्ध १०० जना नेपाली हराइरहेको उजुरी छ – परराष्ट् मन्त्रालय – Nepalboli

रुसी सेनामा आवद्ध १०० जना नेपाली हराइरहेको उजुरी छ – परराष्ट् मन्त्रालय

   १० पुष २०८०, मंगलवार  

रुसी सेनामा सयजना नेपाली घाइते र हराइरहेका उजुरी आएको परराष्ट्रमल्त्रालयले बताएका छन् । केही नेपालीहरु भर्ना भएको र भर्ना भएकामध्ये हालसम्म सात जना मारिएको जानकारी रुस सरकारले नै गराएको छ। रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको र यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।

बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको पनि मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै