जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिए ५३ बुँदे सुझाव – Nepalboli

जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिए ५३ बुँदे सुझाव

   २०८० मंसिर २७, बुधबार  

सत्तागठबन्धन दलका एक घटक जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको चार दलिय सत्ता गठबन्धनको बैठकमा यादवले यी सुझावहरु पेश गरेका हुन । यादवले बुधबार ५३ वटा बुँदा सरकारले गर्नुपर्ने कामहरू सुझाव पेश गरेका हुन् ।

यादवले संघीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धमा एउटा, सामाजिक न्यायको हकसम्बन्धमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै