दसैंका लागि बसको अग्रिम टिकट बुकिङ सुरू – Nepalboli

दसैंका लागि बसको अग्रिम टिकट बुकिङ सुरू

   २२ आश्विन २०८०, सोमबार  

दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । टिकट बुकिङ गर्नको लागि काठमाडौंको नयाँ बसपार्कमा सयौँ जनाको भीड लागेको छ ।

बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । विभिन्न अनलाइन सेवाले अनलाइनमार्फत पनि टिकट बुकिङ गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै