ठगी आरोपमा कलाकार नायक अनमोल केसी पक्राउ
नेपाल बोली
१२ आश्विन २०८०, शुक्रबार
नायक अनमोल केसी पक्राउ परेका छन् । उनी ठगी आरोपमा पक्राउ परेका हुन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले भक्तपुर र काभ्रेको सीमाना साँगाबाट नियन्त्रणमा लिएको हो ।
‘रामायण’ नामक चलचित्रका लागि रकम लिएर काम नगरेपछि उनीविरुद्ध ठगी मुद्दा परेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै