प्रथम बिपी साहित्य महोत्सव आइतबारदेखि
नेपाल बोली
२३ भाद्र २०८०, शनिबार
नेपाली कांग्रेसले ‘प्रथम बिपी साहित्स महोत्सव’ आयोजना गर्ने भएको छ। आइतबारदेखि तीन दिन सम्म ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा महोत्सवको आयोजना गर्न लागेको हो।
उक्त महोत्सवको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान ११ बजे गर्ने तय छ।
आइतबार, सोमबार र मंगलबार यो महोत्सव बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै