मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ- सभापति थापा – Nepalboli

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ- सभापति थापा

   २०८३ जेष्ठ ६, बुधबार  

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ । यहाँको बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्रता दिने बताउनुभएको हो ।

सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै