युवा संघद्धारा गृहमन्त्रीको राजीनामा माग्दै मसाल जुलुस प्रर्दशन
नेपाल बोली
५ श्रावण २०८०, शुक्रबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ ।
मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै