एमाले संसदीय दलको बैठक बस्दै
नेपाल बोली
२० असार २०८०, बुधबार
एमाले संसदीय दलको बैठक आज बुधबार दिउँसो १ः३० बजे बस्दै छ । बैठक सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्रीले हालै दिएको अभिव्यक्तिलाइ लिएर एमालेले संसदीय दलमा छलफल गर्न लागेको छ ।
प्रधानमन्त्रीले हालै एक कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउनका लागी सरदार प्रतिम सिहलाई पटक पटक दिल्ली पठाएको बताएका थिए । उक्त अभिव्यक्तिलाई लिएर एमालेका नेताहरुले सार्वजनिक रुपमा आलोचना गरिरहेका छन । यद्यपी बुधवार एमालेले संसदीय दलको बैठकको गरेर उक्त अभिव्यक्ति प्रति विरोध गर्ने भएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै