चिनीया लगानीका अबैद्य अस्पताल काठमाडौमा सिल
नेपाल बोली
२९ जेष्ठ २०८०, सोमबार
अवैद्य रुपमा चिनीया लगानीका एक अस्पताल सहित दुुई अस्पतालमा काठमाडौँ महानगरपालिकाले ताल्चा लगाई दिएका छन । दर्ता नै नगरी सञ्चालन भइरहेका भन्दै महानगर चिनीया लगानी अस्पताल सहित दुई वटा अस्पतालको ढोका सिल लगाएको जनाएको छ ।
महानगरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले आज बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरको हाम्रो सहयात्री अस्पताल एवम् बर्थिङ सेन्टर सिल गरेको जनाइएको छ ।
अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि बिनादर्ता सञ्चालन भइरहेको पाइएकाले सिल गरिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले बताए । उनका अनुसार ती अस्पतालले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को समेत पालना नगरेको पाइएको
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै