भारत र नेपाली सेनाको संयुक्त टोलीद्धारा सगरमाथा आरोहण
भारतीय सेनाको चार र नेपाली सेनाको तीन सैनिकको संयुक्त टोलीले सफल रुपमा सगरमाथा र कञ्चनजङ्घा हिमालको आरोह्ण गरेका छन । भारतीय सेनाके कर्नल सरफ़राज़ सिंहको नेतृत्वमा चार भारतीय सेना र नेपालको तर्फवाट कैप्टन प्रशांत खांकाको नेतृत्वमा तीन सैनिकों जवानको टोलीले सगरमाथा र कंचनजंगा हिमालको चुचुरोमा सफलतापूर्वक आरोह्ण गरेको भारतीय सेनाले जनाएको छ ।
भारतीय सेनाले यसलाई सैन्य पर्वतारोहण यो कामलाई एउटा ऐतिहासिक उपलब्धि भन्दै भारत नेपाल मित्रताको अटूट बंधन र मजबूतीलाई यसले झल्काएको बताएका छन । यो साहस र मित्रताको नयां ऊंचाइमा नेपाल र भारत पुुगेको पनि सेनाको भनाई छ ।