छविलाल जोशीलाई थुनामा पठाउन आदेश
नेपाल बोली
२८ माघ २०८१, सोमबार

रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका जोशीलाई रुपन्देही जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो ।
जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै