मन्त्रीपरिषद विस्तारको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड – Nepalboli

मन्त्रीपरिषद विस्तारको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

   २७ पुष २०७९, बुधबार  

विश्वासको मत पाए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफनो नेतृत्वको मन्त्रीपरिषद बिस्तारको तयारी थालेका छन । मन्त्रीपरिषद विस्तारका लागी वुधवार साझ प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् ।
विश्वासको मत पाए पछि मन्त्रीपरिषद विस्तार गर्ने बताएका प्रधानमन्त्री सतारुढ दलहरुको विचमा छलफल सुुरु गरेका थिए । अहिल प्रचण्डको नेतृत्वको मन्त्रीपरिषदमा तीन उपप्रधानमन्त्री र तीन मन्त्री छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै