यी हुन प्रतिनिधीस्भाका समानुपातिक तर्फको निर्वाचित ११० सासदहरु (सूचीसहित) – Nepalboli

यी हुन प्रतिनिधीस्भाका समानुपातिक तर्फको निर्वाचित ११० सासदहरु (सूचीसहित)

   २८ मंसिर २०७९, बुधबार  

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको विवरण सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरेर संघ र प्रदेश दुवैतिरको समानुपातिक निर्वाचित सासंदहरुको विवरण सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभाका ११० र प्रदेशका २२० सिटमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ।

यी हुन् प्रतिनिधि सभाका ११० सांसद

Samanupatik-sansad-list1671024642

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै