अज्ञात समूहद्वारा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या – Nepalboli

अज्ञात समूहद्वारा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या

   २०८१ जेष्ठ ३२, शुक्रबार  

बाराको आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै