सोमबार सार्वजनिक बिदा – Nepalboli

सोमबार सार्वजनिक बिदा

   २०८१ जेष्ठ ३२, शुक्रबार  

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ब्रक ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ब्रक ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिइँदै आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै