कामु प्रधानन्यायाधीशको जिम्मा हरिकृष्ण कार्कीलाई – Nepalboli

कामु प्रधानन्यायाधीशको जिम्मा हरिकृष्ण कार्कीलाई

   २३ श्रावण २०७९, सोमबार  

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न थालेका छन् ।उनले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा काम गरिरहेका छन् ।

‘कामू प्रधानन्यायाधीशज्यूले कोरोना संक्रमणका कारण विदा लिनुभयो, त्यसैले उहाँ अदालत आउन मिलेन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘उहाँ बिदामा बसेपछि हरिकृष्ण कार्कीले जिम्मेवारी सम्हाल्नुभएको हो ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै