राष्टिय मुक्ति क्रान्ति अभियानको दाडमा अन्तक्रिया सम्पन्न
राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्ति अभियानले सोमवार दाडको घोराहीमा वृहत सम्बात्मक कार्यक्रम गरेका छन । अभियानका संयोजक महताको प्रमुख अअतिथ्यमा भएको कार्यक्रममा पुर्वमन्त्रीहरु गोविन्द चौधरी, ओम प्रकाश गुल्जारी सहितका शिर्ष नेताहरुको सहभागीता थियो ।
कार्यक्रममा पश्चिममा अभियानलाइ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सहभागीहरु संग छलफल तथा अन्तकिया गरिइएको थियो ।


