प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता – Nepalboli

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

   २०८१ जेष्ठ २०, आईतवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै