बेपत्ता पारिएका ब्यक्तिको छानबिन गर्न माग
नेपाल बोली
२२ श्रावण २०७९, आईतवार
द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न माग गरेको छ ।
संस्थाले काठमाडौंको माइतीघरमा आइतबार र्यालीको आयोजना गरी सो माग गरेको हो ।
संस्थाले बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गरी विधेयकमा सुरक्षाकर्मीको माग समावेश गराउन दावाव पनि दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै