राष्ट्रपति चुरे संरक्षणका लागि एक अर्ब पाँच करोड विनियोजन
नेपाल बोली
२०८१ जेष्ठ १५, मंगलवार
सरकारले राष्ट्रपति चुरे संरक्षणका लागि एक अर्ब पाँच करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड बजेट विनियोजन गरिएको बताउनुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै