राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस – Nepalboli

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस

   २०८१ जेष्ठ १३, आईतवार  

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस भएको छ । आइतबार महालेखा परीक्षक तोयम रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै