आज मन्त्रीपरिषद बैठक बस्दै, संघ र प्रदेश निर्वाचन घोषणा हुुने – Nepalboli

आज मन्त्रीपरिषद बैठक बस्दै, संघ र प्रदेश निर्वाचन घोषणा हुुने

   १९ श्रावण २०७९, बिहीबार  

सतारुढ गठबन्धनमा भएको सहमती अनुसार आज अपरान्ह् बस्ने मन्त्रीपरिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिती घोषणा गर्दै छन । सिहदरवार स्थित प्रधानमन्त्री कार्यलयमा आज एक बजे मन्त्रीपरिषद बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हिजो बुधवार बसेको सतारुढ गठबन्धनको बैठकमा निर्वाचन मिती घोषणा वारेमा प्रधानमन्त्रीले जानकारी गराईसकेका छन ।

सरकारले आउदो मंसीर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्नेगरि मिती घोषणा गर्न लागेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै