डा गोविन्द केसीको अनसन स्थगित – Nepalboli

डा गोविन्द केसीको अनसन स्थगित

   २०८१ जेष्ठ ३, बिहीबार  

डा गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।

डा केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै