राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्तिको प्रशिक्षण भेला सुुरु
राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्ति अभियानले मधेशका आफना अगुवा नेता तथा कार्यकर्ताहरुको भेला विहिवनर देखि काठमाडौमा सुुरु गरेका छन । तीन दिन सम्म चल्ने यो भेला महतो नेतृत्वको क्रान्ति अभियानको मधेशमा कसरी अघि वढने भन्ने वारेमा छलफल भईरहेको छ ।
छलफलमा मधेशका पुर्वको झापा देअि पश्चिमको कन्चनपुर सम्मका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागी छन । भेला शनिवार सम्म चल्ने अभियानले जनाएको छ ।