भारत विजुली निर्यात गरेर दुुई महिनामा साढे तीन अर्ब आम्दनी – Nepalboli

भारत विजुली निर्यात गरेर दुुई महिनामा साढे तीन अर्ब आम्दनी

   १२ श्रावण २०७९, बिहीबार  

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिडले दुुई महिनामा भारत तर्फ बिजुली निर्यात गरेर साढे तीन अर्ब प्राघिकरणले आम्दनी गरेको बताएका छन । विहिवार समाजिक सन्जाल टिवटरमा कार्यकारी निर्देशक घिसिंडले दुुई महिनाको हराहरीमा भारत तर्फ बिजुली निर्यात गरेर साढे तीन अर्ब आम्दनी गरेको भन्दै खुशी व्यक्त गरेका छन ।

नेपालमा जलविद्युतको ठुलो सम्भावना रहेको र त्यसको ठेलो बजार भारत रह्ने आकंलन भए पनि त्यस अनुुरुप कामहरु ठोस रुपमा अगाडी वढन सकिरहेको छैन । पछिल्ले समयमा नेपाल विद्यूत प्राधिकरणले भारत बिजुली निर्यात गर्न सुुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै