एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते
नेपाल बोली
२०८० फाल्गुन २५, शुक्रबार
सत्तारुढ दल नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । च्यासलमा बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकले वैशाख १० मा पार्टीको ७५औं स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै