चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुन्न- गृहमन्त्री लामिछाने – Nepalboli

चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुन्न- गृहमन्त्री लामिछाने

   २०८० फाल्गुन २५, शुक्रबार  

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कामकारबाहीमा ‘कम्प्रोमाइज’ नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चेक लिस्ट’सहित आएका छौ । कम्प्रोमाइज हुन्न। केही समय होम वर्कमा रहनेछौ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै