कीर्तिपुर नगरपालिका–१ का वडाअध्यक्षको निधन
नेपाल बोली
२४ फाल्गुन २०८०, बिहीबार

कीर्तिपुर नगरपालिका वडा नं १ का अध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बासकोटाका अनुसार महर्जनको बिहीबार असामयिक निधन भएको हो ।
उहाँको निधनमा कीर्तिपुर नगरपालिका क्षेत्रभित्र शोक बिदा घोषणा गरिएको उहाँको भनाइ छ । नगरपालिकाका उपप्रमुख शुभ लक्ष्मी शाक्यका अनुसार ६३ वर्षीय महर्जन विगत छ महिनादेखि कलेजो क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै