चुनावबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक – Nepalboli

चुनावबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

   १७ असार २०७९, शुक्रबार  

प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै