माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
नेपाल बोली
२०८० माघ २०, शनिबार
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए।
‘संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो,’ नेता घर्तीले जानकारी दिए।
हिउँदे अधिवेशन सोमबारदेखि नै सुरु हुँदैछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै