कांग्रेस निकट थारू सङ्घमा ९८ सदस्य मनोनीत – Nepalboli

कांग्रेस निकट थारू सङ्घमा ९८ सदस्य मनोनीत

   २०८० माघ १४, आईतवार  

नेपाली कांग्रेस निकट नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा आज मनोनयन गर्नुभएको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै