प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग सभामुखले गरे छलफल
नेपाल बोली
७ माघ २०८०, आईतवार
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्का विषयगत समितिका सभापतिहरुहरु संग छलफल गरेका छन । सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखको कार्यकक्षमा आइतबार बिहान ११ बजे छलफलका लागि बोलाइएका थिए ।
समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल चएको सभामुखको सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै